Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान

Share:WhatsAppFacebookX (Twitter)Telegram
गायिका लोचन भट्टराईलाई स्रष्टा सम्मान
Photo / Coverage: कान्तिपुर

नेपाली गीतसंगीत क्षेत्रमा योगदान पुर्‍याएको भन्दै गायिका भट्टराईलाई इटहरीको राष्ट्रिय जागृति क्लबले स्रष्टा सम्मान प्रदान गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेन सरकारको कामकारबाहीलाई प्रचण्डले दिए ‘हिन्दी जासुसी फिल्म’ को संज्ञा
Latest NewsJust now

बालेन सरकारको कामकारबाहीलाई प्रचण्डले दिए ‘हिन्दी जासुसी फिल्म’ को संज्ञा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र, सङ्घीयता र समावेशिता ल्याउने तथा पूर्वाधार र ऊर्जा क्षेत्रमा विकास गर्ने नेताहरूलाई नै बदमास र अपराधीका रूपमा चित्रण गरिएको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पछिल्लो ३५ वर्षमा देशमा केही पनि भएन भन्ने भाष्य गलत र विवेकहीन भएको बताएका हुन् […] ...

लोकपथ
अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)
Latest NewsJust now

अस्ट्रेलियाका प्रधानमन्त्रीले मनाए नेपाली समुदायसँग तिहार, सजिए नेपाली ढाकाटोपीमा (तस्बिरहरु)

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ मा सहभागी हुँदै नेपाली समुदायसँग तिहार मनाएका छन् । शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा आयोजित कार्यक्रममा प्रधानमन्त्री अल्बानिज... ...

रातोपाटी
तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)
Latest NewsJust now

तिहारको किनमेलले बजारमा उल्लास (तस्बिरहरू)

यमपञ्चक सुरु भएसँगै मकवानपुरको हेटौँडामा पनि तिहारका लागि आवश्यक सामग्री किनमेलले चहलपहल बढेको छ।  तिहार सुरु भएसँगै बजारमा फूलमाला, पूजाका सामग्री, झिलिमिली बत्ती, फलफूललगायत सामग्री किन्ने ग्राहकको चहलपहल बढेको हो।हेटौँडाको राप्तीरोडमा तिहार लक्षित बजारका रूपमा तोकिएको क्षेत्रमा बिहानैदेखि भीड लाग्न थालेको छ।  त्यस्तै, मेनरोड, बुद्धचोक, सीमाचो... ...

नेपालखबर
मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त
Latest NewsJust now

मध्यावधि निर्वाचनमा हारपछि ट्रम्पद्वारा स्टिफन मिलरलाई चिफ अफ स्टाफ नियुक्त

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो कडा आप्रवासन नीतिका प्रमुख योजनाकार स्टिफन मिलरलाई नयाँ चिफ अफ स्टाफ (प्रमुख कर्मचारी) नियुक्त गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो हार बेहोरेपछि मिलरको नियुक्तिलाई ट्रम्प प्रशासन थप आक्रामक रूपमा प्रस्तुत हुने संकेतका रूपमा हेरिएको छ । एकचालिस वर्षीय मिलरले सुसी वाइल्सको स्थान लिनुहुनेछ । यस साताको सुरुमा डेमोक्रेटिक पार्टीको उल्लेखनीय जितपछि ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play