कति मीठोसँग पाठक महाशयसँग कुराकानी चलिरहेको थियो र अरु कति मीठा कुरा निकालौंला भने जस्तो लागेको थियो । तर अपशोच, मेरा सहकारीहरू सबै फट्फटाउन लागिसके । घन्टाघरको राज्यमा मानव-मगजलाई यत्तिकै अधिकार छ र बीसौं शताब्दीको लेखको नमूना यही हो ।
क्लासिक निबन्धः मान्छेलाई घडीबाट हानि

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






