काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको आन्ताल्यामा साेमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) को पूर्ण बैठकको उद्घाटन सत्रमा सहभागिता जनाएका छन् । नोभेम्बर ९...
कोप-३१ को उच्चस्तरीय पूर्ण बैठकमा परराष्ट्रमन्त्री खनाल सहभागी

Read Complete Original Article
Published originally on रातोपाटी






