Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
कैलालीमा होटलमा जुवातास, सञ्चालकसहित १४ जना पक्राउ
Photo / Coverage: अनलाइन खबर

२० कात्तिक, धनगढी । कैलालीमा जुवातास खेलेको आरोपमा १४ जना पक्राउ परेका छन् । बिहीबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटामा रहेको रमेश होटलमा छापा हानेको थियो । सो क्रममा जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक रमेश रानासहितका १४ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?
OthersJust now

महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?

कन्यादानका नाममा भाँचिएको कुशको टुक्रासँगै अर्काको गोत्रमा पठाइने र सम्बन्धविच्छेद भएको वर्षौँपछि पनि गोत्र कै नाममा अपमानित हुनुपर्ने धार्मिक–सामाजिक जकडबन्दी कहिलेसम्म ? ...

अनलाइन खबर
यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
OthersJust now

यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना

नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ । चाडपर्वका समयमा शान्ति, सुरक्षा कायम राख्न तथा सम्भावित आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएको हो । प्रहरी प्रधान कार्यालयका अनुसार चाडपर्वका समयमा हुनसक्ने चोरी, लुटपाट, जुवातास, सट्टेबाजी, झैझगडा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरी ...

पर्दाफास
हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प
OthersJust now

हुम्लामा ४.२ म्याग्निच्युडको भूकम्प

हुम्लामा शुक्रबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १० मिनेटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको हो। केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु हुम्लाको ठेहे आसपास रहेको थियो। ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play