इनरुवा । सुनसरीको रामधुनी नगरपालिका–८ मा रहेको झुम्का अर्गानिक कुखुरा फार्मबाट निस्किने दुर्गन्ध र फोहोरले आसपासका बस्तीका स्थानीयवासीलाई समस्या भएको छ । फार्मबाट निस्किने फोहोर सुनसरी खोलामा फाल्ने गरिएको भन्दै स्थानीयले तत्काल समाधान गर्न माग
कुखुरा र बंगुर फार्मको दुर्गन्धले स्थानीयवासीलाई सास्ती, सुनसरी खोलामा फोहोर फालिएको गुनासो

Read Complete Original Article
Published originally on प्रदेश खबर






