लण्डन । नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहको बेलायत अधिवेशनबाट युवराज गुरुङको सभापतित्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। बेलायतमा सम्पन्न अधिवेशनमार्फत विभिन्न पदाधिकारी तथा सदस्यहरू समेटिएको नयाँ कार्यसमिति चयन गरिएको...
कांग्रेस बेलायतको अधिवेशन : देउवा समूहबाट युवराज गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Read Complete Original Article
Published originally on रातोपाटी






