सुर्खेत : कर्णाली प्रदेशका मन्त्रालयहरूको प्रशासनिक काम एउटै परिसरबाट सञ्चालन गर्ने उद्देश्यले वीरेन्द्रनगर नगरपालिका–७, इत्राममा एकीकृत प्रशासनिक भवन निर्माण भइरहेको छ । प्रदेश गौरवको आयोजनाका रूपमा अघि बढाइएको उक्त भवनको बुधबार भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री
कर्णालीका मन्त्रालय एउटै परिसरमा ल्याउने तयारी : तीन अर्बको प्रशासनिक भवन कहिले बन्छ?

Read Complete Original Article
Published originally on प्रदेश खबर






