काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा अर्धशतकको संख्या २४ पुगेको छ । लुम्बिनी लायन्सका निरोशन डिककोइलाले सुदूरपश्चिमविरूद्ध अर्धशतक प्रहार गरेसंगै अर्धशतकको संख्या २४ पुगेको हो । जारी एनपीएलमा हालसम्म २४ अर्धशतक र एक शतक
एनपीएलमा अर्धशतकको संख्या २४ पुग्यो, शतक बनाउने साम्रा एक्ला

Read Complete Original Article
Published originally on प्रदेश खबर






