Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एनपीएल: पोखरा बलिङमा, जनकपुर ब्याटिङमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल: पोखरा बलिङमा, जनकपुर ब्याटिङमा
Photo / Coverage: नेपालबहस

• तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ। • पोखरा पहिलो जितको खोजीमा छ भने जनकपुरले दोस्रो जित निकाल्ने लक्ष्य राखेको छ। • जनकपुरले दुई खेलमा एक जित र एक हार बेहोरेको छ, जबकि पोखरा पहिलो खेलमा पराजित भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालबहस

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?
Latest NewsJust now

मोरङमा सुकुमबासीलाई किन बाँडिदैन धनीपुर्जा ?

विराटनगर । झण्डै एक महिना अगाडि (असोज १९ गते) प्रधानमन्त्री बालेन्द्र शाहले देशभर हालसम्म ५ हजार ७३७ लालपुर्जा वितरण गरेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस हाले । जग्गा वितरणका विभिन्न पृष्ठभूमि केलाउँदै... ...

रातोपाटी
स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने
Latest NewsJust now

स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने

काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने, नवीकरण गर्ने तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने प्रयोजनका लागि आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र... ...

रातोपाटी
फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त
Latest NewsJust now

फिक्ट्सको कमिसनमा ठकुरी नियुक्त

खेल पत्रकारिता, पुस्तक लेखन र डकुमेन्ट्री निर्माणमा सक्रिय टीएस ठकुरी फिक्ट्सको नेपाल प्रतिनिधिका रूपमा कार्यरत रहँदै आएका छन् । ...

कान्तिपुर
साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था
Latest NewsJust now

साउदीमा अड्किए नेपाली श्रमिक: ५ प्रश्नोत्तरमा बुझ्नुहोस् उडान, समस्या र मागको अवस्था

साउदीमा रहेका नेपाली कामदारले कस्तो हैरानी बेहोरिरहेका छन् ? त्यहाँको उडानको अवस्था के छ ? त्यहाँ रहेका श्रमिकहरूबारे नेपालको सरकारी निकायले के गर्दैछ ? ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play