सर्लाही : मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका सर्लाहीको सुन्दरपुरका १२ जनाको गएराति लखन्देही नदी किनारमा सामूहिक दाहसंस्कार गरिएको छ। एउटै दुर्घटनामा आफन्त र छिमेकी गुमाएको गाउँले एकै रात १२ जनालाई अन्तिम बिदाइ गरेको हो। शव
एकै गाउँका १२ जनाको एकै रातमा अन्त्येष्टि, शोकमा डुब्यो सुन्दरपुर

Read Complete Original Article
Published originally on प्रदेश खबर






