Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ : विश्वप्रकाश शर्मा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ : विश्वप्रकाश शर्मा
Photo / Coverage: अनलाइन खबर

१२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् । शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा दिएको उजुरीमा उल्लेखित विषयको वास्तविकता सार्वजनिक गर्न प्रधानमन्त्रीसँग माग गरेका छन् । उनले कांग्रेस सभापति गगन थापालगायतका व्यक्तिविरुद्ध बयान दिए छाडिदिने, नत्र फसाइदिने…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
OthersJust now

कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन

कर्णाली राजमार्ग अतिक्रमण गरेर निर्माण भएका संचरना हटाउन निर्देशन दिएको छ । सडक डिभिजन, जुम्लाको कार्यक्षेत्र अन्तर्गत पर्ने कर्णाली राजमार्गको दैखोला–नाग्मा–जुम्ला सडक खण्ड र तथा नाग्मा–गमगढी सडक खण्डमा अतिक्रमण गरेर निर्माण भएका संरचना हटाउन सडक डिभिजन कार्यालय जुम्लाले निर्देशन दिएको हो । राजमार्गको दैखोलादेखि नाग्मा जुम्ला सडकमा र नाग्मा गमगढी सडक सीमा क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यापारिक मालसामान राख्ने, गाई वस्तु बाध्ने, ...

पर्दाफास
१०औँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै
OthersJust now

१०औँ राष्ट्रिय खेलकुद : आज ९ खेलमा प्रतिस्पर्धा हुँदै

जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (शुक्रबार) विभिन्न नौ खेल विधामा प्रतिस्पर्धा हुँदैछ । खेल तालिकाअनुसार महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस, कबड्डी, जिम्न्यास्टिक, पुरुष क्रिकेट, फुलकन्ट्याक्ट कराँते र शारीरिक सुगठनका खेल सञ्चालन हुनेछन् । महिला क्रिकेट वीरेन्द्रनगर रंगशाला तथा पुरुष क्रिकेट कालुञ्चोक मैदानमा हुनेछ । त्यस्तै, पुरुष फुटबल मुख्य रंगशालामा र महिला बास्केटबल वीरेन्द्रनगर रंगशालामा सञ्चालन हुनेछ । यसैगरी, टेनिस बर्दियामा, ...

पर्दाफास
फेरि सर्‍यो १४औं दक्षिण एसियाली खेलकुदको मिति, अब २०२७ सेप्टेम्बरमा
OthersJust now

फेरि सर्‍यो १४औं दक्षिण एसियाली खेलकुदको मिति, अब २०२७ सेप्टेम्बरमा

१२ मंसिर, काठमाडौं । पाकिस्तानमा आयोजना हुने १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति फेरि परिवर्तन भएको छ। अब प्रतियोगिता सन् २०२७ सेप्टेम्बर १८ देखि २७ सम्म आयोजना हुने भएको छ। पाकिस्तान ओलम्पिक संघले शुक्रबार विज्ञप्ति जारी गर्दै दक्षिण एसियाका सबै सहभागी राष्ट्रिय ओलम्पिक कमिटी (एनओसी) सँगको परामर्श र सहमतिपछि प्रतियोगिताको नयाँ मिति तय गरिएको… ...

अनलाइन खबर
डोटीमा ७ किलो चरेससहित २ जना पक्राउ
OthersJust now

डोटीमा ७ किलो चरेससहित २ जना पक्राउ

१२ मंसिर, धनगढी । डोटीमा प्रहरीले ७ किलोभन्दा बढी चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको दुर्गाथली गाउँपालिका-५ जाफ्रीका २८ वर्षीय वीरेन्द्र जप्रेल र ४८ वर्षीय ओमजंगबहादुर कडायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दले जानकारी दिए । उनकाअनुसार उनीहरुलाई विशेष सूचनाका आधारमा बुडर-जोगबुढा सडकखण्डअन्तर्गत जोरायल गाउँपालिका-२ मिल चौराहमा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement