चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन्।
आजदेखि छठ पर्व शुरू, मिथिला क्षेत्र छठमय

Read Complete Original Article
Published originally on हाम्राकुरा

चार दिनसम्म अत्यन्त निष्ठापूर्वक मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन्।
Published originally on हाम्राकुरा

महोत्तरी । दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदै गरेको छठ पर्वका अवसरमा मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी (छठीमाता)को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण ...

काठमाडौं। रुपन्देही प्रहरीले तिहारको अवसरमा देउसीभैलो कार्यक्रमको नाममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ। नेपाली मौलिक कला, संस्कृति र सामाजिक नैतिकताको प्रतिकूल हुने गरी सार्वजनिक स्थानमा अश्लील नृत्य देखाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं. ७ स्थित कान्छीबजारबाट वडा प्रहरी कार्यालय भैरहवाको टोलीले बिहीबार उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ ...

काठमाडौँ उपत्यकाको प्रारम्भिक न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् अनुप नेपालका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १०.४ डिग्री सेल्सियस देखिएको छ। यो तापक्रम हिजो (बिहीबार) को भन्दा बढी हो। हिजो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो। यद्यपि आजको वास्तविक न्यूनतम... ...

बुटवल । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्ष अगाडि उदघाटन गरेको रुपन्देहीको तिलोत्तमा बहुउद्देश्यीय भ्यु टावर पाँच वर्ष बितिसक्दा पनि सर्वसाधारणका लागि खुल्न सकेको छैन । निर्माण सम्पन्न भएर पनि... ...