Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आज कति मुल्यमा करोबार हुँदै छ विदेशी मुद्रा ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज कति मुल्यमा करोबार हुँदै छ विदेशी मुद्रा ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा थियो। गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। त्यसैगरी आज युरो १ को खरिददर १६९ रुपैयाँ १९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८६ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ०१ पैसा र बिक्रीदर १७० रुपैयाँ ६८पैसा थियो। आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०४ रुपैयाँ २२ पैसा थियो। आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५० पैसा र बिक्रीदर १०५ रुपैयाँ ९२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ४० पैसा र बिक्रीदर १०६ रुपैयाँ ८२ पैसा थियो। त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ १२ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ०७ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ७५ पैसा थियो। आज बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ६२ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४०३ रुपैयाँ ०५ पैसा थियो। त्यसैगरी भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध छ। हेर्नुहोस् सबै मुद्राको विनिमय दर

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमाथि तत्काल आक्रमण गर्ने अमेरिकाको योजना छैन : ट्रम्प
Latest NewsJust now

इरानमाथि तत्काल आक्रमण गर्ने अमेरिकाको योजना छैन : ट्रम्प

अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि तत्काल सैन्य आक्रमण गर्ने आफ्नो प्रशासनको कुनै योजना नरहेको बताएका छन् । मंगलबार फाइनान्सियल टाइम्स (एफटी) सँगको टेलिफोन अन्तर्वार्तामा उनले इरानसँगको तनावपूर्ण अवस्थाप्रति... ...

रातोपाटी
गैंडा र कागको कानेखुसी [तस्बिरहरू]
Latest NewsJust now

गैंडा र कागको कानेखुसी [तस्बिरहरू]

चितवन-मेघौली राधाकृष्ण मध्यवर्ती सामुदायिक वनभित्र मंगलबार दिउँसो वेथरी खोलामा देखिएको गैंडा । गैंडा पानीमा आहाल खेल्ने र लेउ तथा अन्य घाँस पनि खान्छ । गैंडा खोलामा आफ्नै सुरमा रहँदै गर्दा कौवा ढाडमा बसेको थियो । ...

कान्तिपुर
गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना
Latest NewsJust now

गण्डकी प्रदेशलाई आत्मनिर्भर प्रदेशका रूपमा स्थापित गर्न छुट्टै राजस्व कार्यालय स्थापना

• गण्डकी प्रदेश सरकारले संघीय सरकारमाथिको आर्थिक परनिर्भरता घटाउँदै आत्मनिर्भरता बढाउने उद्देश्यले छुट्टै राजस्व व्यवस्थापन कार्यालय स्थापना गरेको छ। • नयाँ कार्यालयले आन्तरिक आम्दानी वृद्धि, राजस्व संकलनको व्यवस्थापन र करको दायरा विस्तारमा केन्द्रित हुनेछ। • मुख्यमन्त्री पाण्डेले प्रदेशको आर्थिक विकासका लागि आफ्नै आम्दानीका स्रोत पहिचान गर्न आवश्यक रहेको बताएका छन्। ...

नेपालबहस
डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार
Latest NewsJust now

डोल्पा कारागारबाट भागेका थप दुई पक्राउ, अब चार जना फरार

• डोल्पा जिल्ला कारागारबाट फरार भएका आठ जनामध्ये चार जना पक्राउ परेका छन्। • मंगलबार र बुधबार दुई-दुई जना पक्राउ परेका छन्, जबकि चार जना अझै फरार छन्। • फरार व्यक्तिहरूको खोजीका लागि प्रहरीले विभिन्न क्षेत्रमा टोली परिचालन गरेको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play