काठमाडौँ । क्रिकेट स्कटल्यान्डले अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) सँगको क्रिकेट सम्बन्ध सीमित गर्ने निर्णय गरेको छ । अफगानिस्तानमा तालिबान शासनले महिला तथा बालिकामाथि लगाएका प्रतिबन्ध र महिला क्रिकेटको अवस्थालाई ध्यानमा राख्दै...
अफगानिस्तानसँग क्रिकेट सम्बन्ध सीमित गर्ने स्कटल्यान्डको निर्णय

Read Complete Original Article
Published originally on रातोपाटी






