Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्ने तयारीस्वरूप विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव मागेका छन् ।मन्त्री पुनले सामाजिक सञ्जालमार्फत मन्त्रालयले स्थापना तथा सञ्चालन गर्न लागेका अनुसन्धान केन्द्रका विषयमा सम्बन्धित क्षेत्रका विज्ञसँग ठोस र व्यावहारिक सुझाव मागेका हुन् ।उनका अनुसार औद्योगिक तथा कृषि, विद्युतीय तथा इलेक्ट्रोनिक्स, स्वस्थकर खाद्य पदार्थ तथा पेय पदार्थ, ड्रोन तथा एरोनोटिकल, आयु

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता
TechnologyJust now

एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल गर्दैछन् । चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ । छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख ...

टेक्नोलोजी खबर
आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री
TechnologyJust now

आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए। सम्मेलनका क्रममा ...

टेक्नोलोजी खबर
खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल
TechnologyJust now

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।उनले आफ्नो फेसबुक खातामार्फत सडकको अवस्था सुधार गर्नुपर्नेमा खाल्डाखुल्डीको फोटो खिचेर अपलोड गर्न लगाउने एप बनाउनुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।देशभरका सडक खाल्डाखुल्डी र जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै ढकालले विकसित ...

आइसिटी समाचार
नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट
TechnologyJust now

नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको हो ।यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस एनटी फाइबर प्याकेज असोज ३० गतेदेखि सञ्चालनमा ल्याइएको थियो । नेपाल ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play