गत महिना प्रकाशित विश्व बैंकको तथ्यांकअनुसार तीन दशकमा नेपालमा चरम गरिबी उल्लेख्य रूपमा घटेको छ । तर, गरिबी मापनका फराकिला मापदण्ड र नेपालको सरकारी तथ्यांकले ठूलो जनसंख्या अझै आर्थिक असुरक्षामा रहेको देखाउँछन् ।
३० वर्षमा चरम गरिबी हट्यो, तर ५० प्रतिशत नेपाली अझै असुरक्षित

Read Complete Original Article
Published originally on कान्तिपुर






