झापा : झापाको कमल गाउँपालिका–५ मा प्रस्तावित आदिवासी स्मृति रङ्गशाला निर्माणले लामो समयपछि गति लिने भएको छ। सङ्घीय सरकारले रङ्गशाला निर्माणका लागि ३० करोड रुपैयाँको बहुवर्षीय परियोजना स्वीकृत गरेपछि वर्षौंदेखि अलपत्र रहेको आयोजना अघि बढ्ने
३० करोडको बहुवर्षीय परियोजनाबाट आदिवासी रङ्गशाला निर्माण अघि बढ्ने

Read Complete Original Article
Published originally on प्रदेश खबर






