Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar

२ हजार युवालाई एआईको व्यावहारिक ज्ञान दिँदै सरकार, अनलाइनबाट आवेदन दिन सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
२ हजार युवालाई एआईको व्यावहारिक ज्ञान दिँदै सरकार, अनलाइनबाट आवेदन दिन सकिने
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । सरकारले युवाहरूलाई कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगमा दक्ष बनाउने उद्देश्यले विशेष तालिम सञ्चालन गर्ने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले आईएनजी ग्रुप र ज्ञान बजार अनलाइन प्रालिसँगको सहकार्यमा तालिम आयोजना गर्न लागेको हो ।तालिममा युवाहरूलाई च्याटजीपीटी, क्लाउडलगायत लोकप्रिय एआई टुलहरूको व्यावहारिक तथा प्रभावकारी प्रयोगबारे प्रशिक्षण दिइनेछ । यसका साथै उपयोगी प्रम्प्ट लेख्ने तरिका, एआईको सहायताले इमेल, टिपोट, बैठकका

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु
TechnologyJust now

गुगलको डाटा सेन्टर निर्माणका लागि वन क्षेत्र सफा गरेको विषयमा फिनल्यान्डमा अनुसन्धान सुरु

फिनल्यान्डको उत्तरी क्षेत्रमा निर्माण गर्न लागिएको गुगलको डाटा सेन्टरका लागि वन क्षेत्र सफा गर्ने क्रममा वातावरणसम्बन्धी कानुन उल्लङ्घन भएको आशंकामा प्रहरीले बिहीबार आपराधिक अनुसन्धान सुरु गरेको जनाएको छ। यो परियोजना गुगलको मातृ कम्पनी अल्फाबेटले गत महिना घोषणा गरेको फिनल्यान्डमा कृत्रिम बुद्धिमता पूर्वाधार निर्माणका लागि १५ अर्ब डलर लगानी गर्ने योजनाको हिस्सा हो। अमेरिकी कम्पनी गुगलले यसलाई युरोपमा आफ्नो अहिलेसम्मकै ठूलो लगानी ...

टेक्नोलोजी खबर
एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’
TechnologyJust now

एप्पलका सीईओ भन्छन्– ‘एआईकै लागि एआई उत्पादन सार्वजनिक गर्न चाहँदैनौँ’

एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जोन टर्नसले वायर्डका स्टिभन लेभीसँग हालै भएको अन्तर्वार्तामा कृत्रिम बुद्धिमत्ता (एआई) को क्षेत्रमा कम्पनीको वर्तमान अवस्थाको बचाउ गरेका छन्। पछिल्ला दुई वर्षमा एप्पल एआईको विकासमा अन्य कम्पनीभन्दा पछाडि रहेको भन्दै आलोचना हुँदै आएको छ। विशेषगरी, कम्पनीले अझ सक्षम सिरि सार्वजनिक गर्न ढिलाइ गरेको थियो। अन्ततः यसै गर्मीयाममा एप्पलले सिरिको नयाँ संस्करण सार्वजनिक गरेको थियो। रोयटर्सका अनुसार सेप्टेम्बरको ...

टेक्नोलोजी खबर
किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी
TechnologyJust now

किशोरकिशोरीले आत्महत्यासम्बन्धी सामग्री खोजे अभिभावकलाई सूचना दिने मेटाको तयारी

मेटाले फेसबुकमा किशोरकिशोरीले आत्महत्या वा आत्महानिसम्बन्धी सामग्री पटकपटक खोजेमा उनीहरूका अभिभावकलाई सूचना दिने भएको छ। सम्भावित जोखिमको पहिचान समयमै गरी अभिभावकलाई आफ्ना सन्तानलाई आवश्यक सहयोग उपलब्ध गराउन सक्षम बनाउने उद्देश्यले कम्पनीले यस्तो व्यवस्था गर्न लागेको हो। नयाँ प्रणाली मेटाका अभिभावकीय निगरानी सुविधामार्फत सञ्चालन हुनेछ। यसमा फेसबुक, इन्स्टाग्राम र मेसेन्जरका साथै मेटा एआईसँगका कुराकानीमा किशोरकिशोरीले गर्ने गतिविधिसमेत समेटिने कम्पनीले जनाएको छ। टेलिग्राफका अनुसार ...

टेक्नोलोजी खबर
इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?
TechnologyJust now

इलन मस्कको स्टारलिंक कुन-कुन देशमा प्रतिबन्धित वा सीमित छ?

स्टारलिंकजस्ता स्याटेलाइट इन्टरनेट सेवाले केबल वा मोबाइल इन्टरनेटको पहुँच नभएका स्थानमा पनि नेटवर्क सुविधा उपलब्ध गराउँछन्। तर इलन मस्कको कम्पनीको यो सेवा विश्वका सबै देशमा उपलब्ध छैन। स्टारलिंकको प्रयोगमा प्रतिबन्ध लगाएका वा अनुमति नदिएका देशहरूमा रुस, चीन, उत्तर कोरिया, बेलारुस, सिरिया र अफगानिस्तान छन्। इरान, दक्षिण अफ्रिका, भारत, नामिबिया, अंगोला र इजिप्टमा पनि विभिन्न प्रतिबन्ध वा नियामक अवरोध छन्। देशअनुसार प्रतिबन्ध वा ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play