काठमाडौँ। गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ। मन्त्रालयले साेमबारको सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै...
२४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन

Read Complete Original Article
Published originally on रातोपाटी






