प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म तोकिएको छ ।
१५० मेगावाट विद्युत् किन्न प्राधिकरणले माग्यो भारतीय कम्पनीसँग प्रस्ताव

Read Complete Original Article
Published originally on अनलाइन खबर

प्रस्ताव पेस गर्ने अन्तिम मिति २८ डिसेम्बर २०२६ (१३ पुस २०८३) दिउँसो १२ बजेसम्म तोकिएको छ ।
Published originally on अनलाइन खबर

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले जग्गा खाली गर्न ७ दिनको समय दिइएको बताए । ...

११ मंसिर, सप्तरी । सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ मतदाता गरी चार लाख ४६ हजार ४०२ मतदाता थिए । त्यसपछिका नौ महिनामा मतदाता थपिएपछि चार लाख ४७… ...

गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् । बाढीले बंगुर, बाख्रा तथा कुखुरापालन फार्ममा क्षति पु¥याएपछि हराएका पशुका अवशेष खोज्न स्थानीय सक्रिय भएका हुन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा स्थानीय फूलबहादुर तामाङले भदौ १० गते आएको बाढीले क्षति पु¥याएका क्षेत्रमा पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम ...

भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूले थाल ठटाएर सरकारको विरोध गरेका छन् । ...