आजदेखि ६ खेल सुरु हुन लागेका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने सुर्खेतमा १६ गतेका लागि तय भएको छ ।
१०औं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, औपचारिक उद्घाटन १६ गते

Read Complete Original Article
Published originally on अनलाइन खबर

आजदेखि ६ खेल सुरु हुन लागेका हुन् । प्रतियोगिताको औपचारिक उद्घाटन भने सुर्खेतमा १६ गतेका लागि तय भएको छ ।
Published originally on अनलाइन खबर

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । बैठकमा आगामी स्थानीय तह निर्वाचन केन्द्रित अभियान ‘हामी तयार छौँ’ अन्तर्गत केन्द्रीय नेताहरूका विचार र सुझाव लिइने बुझिएको छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । ...

८ मंसिर, काठमाडौं । जेनसन हुआङ सीईओमा पुनर्नियुक्त भएपछि टेक कम्पनी एनभिडियाको बजार मूल्यमा उछाल आएको छ । बीबीसी न्यूजका अनुसार कम्पनीको शेयर मूल्यमा ३१ प्रतिशतभन्दा बढी वृद्धि भएको छ । शेयर मूल्यमा आएको वृद्धिसँगै एनभिडियाको बजार मूल्य पुन: ४ खर्ब अमेरिकी डलर आसपास पुगेको छ । यद्यपि, कम्पनीको शेयर मूल्य एक महिनाअघिको तुलनामा अझै… ...

७ मंसिर, सप्तरी । सप्तरीको खडक नगरपालिकाले कल्याणपुर–वनौली सडक खण्डको क्षेत्राधिकारभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन सम्बन्धित व्यक्तिलाई तीन दिनको अल्टिमेटम दिएको छ । नगरपालिकाले मंसिर ७ गते सार्वजनिक सूचना जारी गर्दै सडकको दायाँबायाँ रहेका सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा, पसल, छाप्रो, घेराबेरा तथा थुपारिएका निर्माण सामग्री र अन्य सरसामान हटाउन अन्तिम पटक आग्रह गरेको… ...

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशको हिमाली क्षेत्रका साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहनेछ । यसैगरी, आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल ...