स्वास्थ्य बिमा कार्यक्रमलाई प्रत्येक नागरिकको स्वास्थ्य सुरक्षासँग जोड्ने र आर्थिक अभावका कारण उपचारबाट वञ्चित हुन नपर्ने व्यवस्था सुनिश्चित गर्न कानुनी तथा नीतिगत सुधारको प्रक्रिया अघि बढाइएको स्वास्थ्यमन्त्री निशा मेहताले बताइन् ।
स्वास्थ्य बिमा ऐन संशोधन विधेयक संसद्मा दर्ता गर्ने तयारी

Read Complete Original Article
Published originally on कान्तिपुर






