हेटौँडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री पौडेलले स्वास्थ्य क्षेत्रका कार्यक्रम तथा कार्य सम्पादनलाई अझ प्रभावकारी, परिणाममुखी र नागरिकको प्रत्यक्ष आवश्यकतासँग जोड्नुपर्नेमा बताएका छन् ।...
स्वास्थ्य कार्यक्रमलाई नागरिकको आवश्यकता र परिणामसँग जोड्नुपर्छ : मन्त्री पौडेल

Read Complete Original Article
Published originally on रातोपाटी






