मन्त्रिपरिषद्ले संसदीय सुनुवाइका लागि सिफारिस गरेका १३ मध्ये दुई राजदूतलाई अस्वीकृत गरिएको छ भने स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले आफूलाई संसदीय सुनुवाइ र नियुक्तिको प्रक्रियाबाट अलग गराएका छन् ।
स्वार्थको द्वन्द्व देखिएपछि जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

Read Complete Original Article
Published originally on कान्तिपुर






