काठमाडौँ । नेपालमा न्यायाधीश नियुक्ति र स्वतन्त्र न्यायालयबारे सधैँ प्रश्न उठ्ने गरेको छ । न्यायाधीश नियुक्तिमा राजनीतिक भागबन्डाको प्रश्न विगतमा जसरी उठेको थियो, अहिले पनि त्यसरी नै उठ्ने गरेको छ...
स्वतन्त्र न्यायालयको प्रश्नसँगै न्यायाधीश नियुक्ति विवाद सधैँ किन दोहोरिन्छ ?

Read Complete Original Article
Published originally on रातोपाटी






