कूल ६९० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउमध्ये एक हजार ३७७ दशमलव छ मेट्रिक टन जिल्ला बाहिर बिक्रीका लागि पठाइएको कार्यालय प्रमुख चूडामणि पन्तले बताए ।
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी

Read Complete Original Article
Published originally on कान्तिपुर






