Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

स्पेनमा मतदान जारी, सान्चेजको सोशलिस्ट पार्टी र पीपीबीच कडा प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेनमा मतदान जारी, सान्चेजको सोशलिस्ट पार्टी र  पीपीबीच कडा प्रतिस्पर्धा
Photo / Coverage: कान्तिपुर

सन् २०१८ देखि अल्पमतको गठबन्धन सरकारको नेतृत्व गर्दै आएका सोशलिस्ट पार्टीका प्रधानमन्त्री पेद्रो सान्चेजले आवास संकट समाधानसम्बन्धी अध्यादेश संसद्बाट अस्वीकृत भएपछि मध्यावधि निर्वाचन घोषणा गरेका हुन्

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पर्वतको प्रसिद्ध जलजला र हम्पाल लेक जोड्ने सडक सुचारु
Latest NewsJust now

पर्वतको प्रसिद्ध जलजला र हम्पाल लेक जोड्ने सडक सुचारु

साजन परियारपर्वत, मंसिर १३ गते । पर्वतको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजला र कालञ्जर र हम्पाल लेक जोड्ने सडक सुचारु भएको छ । वर्षायामको बाढी पहिरोका कारण गत असारदेखि अवरुद्ध... ...

गोरखापत्र
तामाकोसी पाँचौंको भौतिक प्रगति ३० प्रतिशत, ६ स्थानबाट मुख्य सुरुङ खनिँदै
Latest NewsJust now

तामाकोसी पाँचौंको भौतिक प्रगति ३० प्रतिशत, ६ स्थानबाट मुख्य सुरुङ खनिँदै

माथिल्लो तामाकोसीको क्यास्केट आयोजना अर्न्तगत बनिरहेको ९९ दशमल ८ मेगावाटको तामाकोसी पाँचौंको ८ हजार ८५ सय मिटर मुख्य सुरुङमध्ये २६ सय ३५ मिटर खनिएको छ । ...

कान्तिपुर
बाघले आक्रमण गर्न खोजेपछि सेनाको हवाई फायर, एक जना घाइते
Latest NewsJust now

बाघले आक्रमण गर्न खोजेपछि सेनाको हवाई फायर, एक जना घाइते

झाडीमा बाघ देखिएपछि तीनवटा हात्तीसहित करिब १८–२० जनाको टोली बाघ धपाउन खटिएको थियो । हात्तीमाथि नै बाघले आक्रमण गर्न खोजेपछि नेपाली सेनाले हवाई फायर गरेको थियो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement