‘आसन्न निर्वाचन’ भनेर शीर्ष नेताहरूलाई डाकेको निर्वाचन आयोगले उनीहरूबाटै दुई तहको निर्वाचन, त्यसको विधि र अरु प्राविधिक तौरतरिकाबारे राष्ट्रिय दलको मान्यता प्राप्त दलको मूल नेतृत्वको मुड बुझ्ने योजनामा छ ।
स्थानीय र प्रदेश चुनावबारे दलहरूको मनस्थिति बुझ्दै निर्वाचन आयोग

Read Complete Original Article
Published originally on अनलाइन खबर






