वीरगञ्ज । Leapfrog Connect ले “AI Assisted Software Engineering Training” (एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम) शीर्षकमा सञ्चालित सघन तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । यस कार्यक्रममार्फत वीरगञ्जका स्थानीय युवाहरूलाई आधुनिक कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित विकास प्रक्रियाहरू प्रयोग गरी कार्यान्वयन गर्न सकिने सफ्टवेयर एप्लिकेसनहरूको परिकल्पना, निर्माण तथा परिनियोजन (Deployment) गर्ने सीप प्रदान गरिएको छ ।CODE (Creating Opportunities for Youth in Digital Economy) परिय
स्थानीय युवालाई विश्वस्तरीय प्रविधिको सीप, वीरगञ्जमा सम्पन्न भयो एआई सफ्टवेयर बुटक्याम्प
Read Complete Original Article
Published originally on आइसिटी समाचार






