सोलुखुम्बु : सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङले दुर्घटनामा एक विदेशी नागरिकको मृत्यु भएको र
सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एक विदेशी नागरिकको मृत्यु

Read Complete Original Article
Published originally on प्रदेश खबर





