Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनको भाउ तोलामा ६ हजार ५ सय घट्यो
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । बुधबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ४१ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन सुनको भाउ प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ तोलामा १०५ रुपैयाँ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अर्जुनचौपारीका सभापति अर्याललाई रास्वपाले निलम्बन गर्‍यो
OthersJust now

अर्जुनचौपारीका सभापति अर्याललाई रास्वपाले निलम्बन गर्‍यो

९ मंसिर, काठमाडौं । रास्वपाले स्याङ्जास्थित अर्जुनचौपारी गाउँपालिकाका सभापति कमलकान्त अर्याललाई पार्टीबाट निलम्बन गरेको छ । स्याङ्जा सभापति रुक्मागत भण्डारी (विश्वास) ले पालिका सभापति अर्याललाई निलम्बन गरिएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् । अर्यालले पार्टीको विधि, विधान र अनुशासन विपरित विभिन्न गतिविधि सञ्चालन गरेको हुँदा उनी माथि छानविन गरेर निलम्बन गरिएको जिल्ला सभापति भण्डारीले बताएका… ...

अनलाइन खबर
स्नायु उपचारमा फड्को मार्दै नेपाल,  अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको
OthersJust now

स्नायु उपचारमा फड्को मार्दै नेपाल, अब खाँचो राष्ट्रिय स्नायु केन्द्रको

नेपालमा कुनै समय मस्तिष्कको जटिल शल्यक्रिया गर्नुपर्दा बिरामीका परिवारसँग दुईवटा विकल्प हुन्थे । सीमित अस्पतालमा उपचारको जोखिम मोल्ने वा विदेश जाने तयारी गर्ने । समयसँगै यो अवस्था फेरिएको छ । नेपाली चिकित्सकले जटिल न्युरोसर्जरी गर्न थालेका छन् । मस्तिष्कका रक्तनलीमा देखिने समस्या, ब्रेन ट्युमर, मेरुदण्डका जटिल रोगदेखि पार्किन्सन्स र छारे रोगको विशेष उपचारसम्मका सेवा देशभित्रै… ...

अनलाइन खबर
१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात
OthersJust now

१०औं राष्ट्रिय खेलकुद : पुरुष फुटबलमा आर्मीको विजयी सुरुवात

९ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । बुधबारको भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको पहिलो हाफमा दुई गोल गरेको आर्मीले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएको थियो । त्रिभुवन आर्मीका लागि २३औं… ...

अनलाइन खबर
अस्ट्रेलियामा अल्बानिजीको लोकप्रियता खस्कियो, प्रधानमन्त्रीको दौडमा एङ्गस टेलर अगाडि
OthersJust now

अस्ट्रेलियामा अल्बानिजीको लोकप्रियता खस्कियो, प्रधानमन्त्रीको दौडमा एङ्गस टेलर अगाडि

सर्वेक्षणले विपक्षी नेता एङ्गस टेलरको राजनीतिक प्रभाव बढ्दै गएको सङ्केत गरेको छ। प्रधानमन्त्रीका रूपमा अल्बानिजी र टेलरमध्ये कसलाई प्राथमिकता दिनुहुन्छ भन्ने प्रश्नमा टेलरले ४२ प्रतिशत र अल्बानिजीले ४१ प्रतिशत समर्थन पाएका छन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement