काठमाडौँ। सुदूरपश्चिम राेयल्सले पाँचाैँ विकेट गुमाएको छ। मङ्गलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा जनकपुर बोल्ट्सविरुद्धकाे खेलमा सुदूरले पाँचाै विकेटको रूपमा ब्रान्डन म्याकलनलाई गुमाएको हो । सुदूरले १२ ओभरकाे समाप्तिमा ७६ रन...
सुदूरले गुमायाे पाँचाैँ विकेट

Read Complete Original Article
Published originally on रातोपाटी





