सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो
सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो

Read Complete Original Article
Published originally on नेप्लेज

सुदूरपश्चिम टस जितेर बलिङ गर्दै : चितवनलाई ब्याटिङको निम्तो
Published originally on नेप्लेज

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल) को आजको दोश्रो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर फिल्डिङ रोजेपछि चितवनले ब्याटिङ गर्ने भएको हो। सुदूरपश्चिम आज जित निकाल्दै अंकतालिकामा आफ्नो अवस्था सुधार गर्ने योजनामा छ । टोलीले यसअघि खेलेका तीन खेलमध्ये एकमा जित र […] ...

काठमाडौं ४ विकेटले विजयी : १८० रन बनाउँदासमेत चुक्यो कर्णाली ...

काठमाण्डु– अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ओपनर डेभिड वार्नरको एनपीएल डेब्युमै काठमान्डु गोर्खाजले जित निकालेको छ । एनपीएल अन्तर्गत सोमबार कर्णाली याक्सविरुद्धको खेलमा वार्नरले काठमान्डु गोर्खाजबाट डेब्यु गरेका हुन् । अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो छुट्टै पहिचान बनाएका वार्नरले डेब्यु खेलमा १० बलको सामना गर्दै १६ रन बनाए । वार्नरको आगमनले काठमान्डुको ब्याटिङलाई थप आकर्षण दिएको थियो । […] ...

काठमाण्डु– नेपाल प्रिमियर लिग ९एनपीएल० मा काठमान्डु गोर्खाजले रोमाञ्चक जित निकाल्दै प्रतियोगितामा पहिलो सफलता हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा काठमान्डुले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १८१ रनको चुनौतीपूर्ण लक्ष्य काठमान्डुले खेल सकिन दुई बल बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । यो जितसँगै […] ...