धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ मा प्रदेशका विभिन्न स्थानीय तहमा १६ प्रकारका सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ । तालिम सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयअन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, धनगढीले इच्छुक स्थानीय तहसँग प्रस्ताव माग गरेको छ ।केन्द्रले कात्तिक २७ गते जारी गरेको सूचनाअनुसार युवा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यका आठ र अल्पकालीन तथा परम्परागत सीपमा आधारित आठ गरी १६ प्रकारका तालिम सञ्चालन गर्ने योजना बनाएको हो । केन्द्रको कार्यक्षेत्रभित्र
सुदूरपश्चिममा डिजिटल सीपसहित १६ प्रकारका नि:शुल्क तालिम सञ्चालन हुने, प्रस्ताव आह्वान

Read Complete Original Article
Published originally on आइसिटी समाचार





