नेपाल विद्युत् प्राधिकरणले सन् २०२७ को मार्च, अप्रिल र मे महिनाका लागि चौबिसै घण्टा (राउन्ड दि क्लक -आरटीसी मोड) आयात गर्न मिल्ने गरी प्रतियुनिट दर ७.३४ भारुभन्दा बढी हुन नहुने सर्त राखेको छ ।
सुक्खायाममा १५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणद्वारा बोलपत्र आह्वान

Read Complete Original Article
Published originally on कान्तिपुर






