काठमाडौं । मंसिर १८ गते सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘सिन्दुरे जात्रा’ को ट्रेलर युट्युबको ट्रेन्डिङमा उक्लिएको छ । मंरिस १० गते सार्वजनिक भएको ट्रेलर दर्शकले मन पराउँदा युट्युब ट्रेन्डिङमा आएको हो । यो समाचार तयार पार्दासम्म ट्रेलर युट्युबको ५ नम्बर ट्रेन्डिङमा छ । ट्रेलर हेरेर कमेन्ट गर्नेहरूले ट्रेलर हेरेर सिनेमा राम्रो छ जस्तो लाग्यो भन्दै…
‘सिन्दुरे जात्रा’ को ट्रेलर ट्रेन्डिङमा, के भन्दैछन् दर्शक ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






