काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले बुधबार टिजर सार्वजनिक गरेको हो । टिजरमा सिनेमा मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी छ । त्यसपछि द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्ट…
‘सिन्दुरे जात्रा’ को टिजरमा के छ ?

Read Complete Original Article
Published originally on अनलाइन खबर






