Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट कवि केशव सिग्देल पुरस्कृत
Photo / Coverage: अनलाइन खबर

काठमाडौं । कवि, लेखक, अनुवादक तथा समीक्षक केशव सिग्देल सार्क लाइफटाइम एचिभमेन्ट अवार्डबाट पुरस्कृत भएका छन् । ६७औँ सार्क लिटरेचर फेस्टिभलमा सिग्देललाई एक लाख भारतीय रुपैयाँ नगदसहित सम्मान गरिएको हो । भारतको नयाँ दिल्लीस्थित फाइन आर्ट एकेडेमीको सभाकक्षमा आइतबारदेखि बुधबारसम्म आयोजना भइरहेको उक्त कार्यक्रममा नेपाल, बङ्गलादेश, भुटान, श्रीलङ्का, भारत र अफगानिस्तानका कवि तथा लेखकहरूको सहभागिता…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइते
OthersJust now

धनगढीबाट काठमाडौं आउँदै गरेको बस नवलपरासीमा दुर्घटना, ३३ जना घाइते

धनगढीबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोतीमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । सोमबार बिहान करिब ६ः४० बजे कावासोती नगरपालिका–११ लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा सु.प्र.०१–००१ ख ३४७५ नम्बरको बस दुर्घटनामा परेको हो । चालकले बसको नियन्त्रण गुमाउँदा बस सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल ...

पर्दाफास
शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन
OthersJust now

शेख हसिनाको गृहनगरमा अवामी लिगका कार्यकर्ताको हिंसात्मक प्रदर्शन

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाको गृहनगर गोपालगञ्जमा आइतबार अवामी लिगका नेता तथा कार्यकर्ताले प्रदर्शनका क्रममा तोडफोड गरेका छन् । ...

अनलाइन खबर
छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी
OthersJust now

छठ घाटमा राजनीतिक उपस्थिति : ‘भक्ति’ कि ‘शक्ति’ को खोजी

यस वर्ष छठको रौनकले मधेसका घाटलाई तताएन मात्र बरु काठमाडौं खाल्डोको सिंहदरबार वरिपरिकेन्द्रित कोलाहल पनि केही दिनका लागि मथ्थर भयो । भिमफेदी घटनालाई बिर्साउने गरी यो कोलाहल तराई–मधेशतिर झरेको अनुभूति सबैले गरे । सँधै सत्ताको हिसाबकिताबमा व्यस्त रहने राजनीतिक दलका नेतामध्ये केही प्रमुखहरु यसपटक ‘छठ’ पर्वको अवसर पारेर मधेश झरे । झट्ट हेर्दा यो खासै महत्वपूर्ण कुरो नहुन सक्छ । नेपाली ...

पर्दाफास
एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब
OthersJust now

एनभिडियाको सीईओमा फर्किन सक्छन् जेन्सेन हुआङ, टेक हस्तीहरूको बोर्डमाथि दबाब

३० कात्तिक, काठमाडौं । विश्वकै सबैभन्दा ठूलो एआई चिप कम्पनी एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङले कम्पनीको नेतृत्व पुनः सम्हाल्न सक्ने सम्भावना बढेको छ। टेस्ला र स्पेसएक्सका सीईओ इलन मस्कसहित सिलिकन भ्यालीका कैयौँ ठूला व्यवसायीहरू उनको फिर्तीको समर्थनमा उत्रिएका छन्। फाइनान्सियल टाइम्सको रिपोर्टअनुसार, हुआङले पनि आफ्ना निकटवर्तीहरूसँग यस विषयमा छलफल गरेका छन्। समर्थकहरू पनि उनलाई पुनः कम्पनीको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play