Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान

Share:WhatsAppFacebookX (Twitter)Telegram
साफ च्याम्पियनसिपको फाइनलमा भारत र पाकिस्तान
Photo / Coverage: कान्तिपुर

भारतले भुटान र पाकिस्तानले आयोजक बंगलादेशलाई हराउँदै उपाधि भिडन्त पक्का गरेका हुन् । पाकिस्तान पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कान्तिपुर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दाङमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ
Latest NewsJust now

दाङमा जुवाखालमा प्रहरीको छापा, १७ जना पक्राउ

सन्तोष दहितदाङ, कात्तिक २८ गते । दाङमा प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिकाका दुई... ...

गोरखापत्र
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
Latest NewsJust now

कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा । शिवसताक्षी नगरपालिका–८ बुद्धचोकमा आज साँझ कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का २१ वर्षीय साहित गजमेर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ... ...

रातोपाटी
राफिन्हाबारे ब्राजिलको अनौठो निर्णय : बार्सिलोना स्तब्ध, दुई पक्षबिच नयाँ तनाव
Latest NewsJust now

राफिन्हाबारे ब्राजिलको अनौठो निर्णय : बार्सिलोना स्तब्ध, दुई पक्षबिच नयाँ तनाव

काठमाडौँ । ब्राजिलका कप्तान तथा बार्सिलोनाका स्टार खेलाडी राफिन्हालाई लिएर ब्राजिलियन फुटबल महासंघले गरेको एक अप्रत्याशित निर्णयले बार्सिलोनालाई स्तब्ध बनाएको छ । जापानविरुद्धको खेलमा रातो कार्ड पाएका राफिन्हा आगामी मंगलबार... ...

रातोपाटी
गर्मीयामको जितपछि भारतका जेनजी आन्दोलनकारीसामु अनिश्चितताको शीतकाल
Latest NewsJust now

गर्मीयामको जितपछि भारतका जेनजी आन्दोलनकारीसामु अनिश्चितताको शीतकाल

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीस्थित जन्तरमन्तरमा गत जुलाईमा विद्यार्थी आन्दोलनकारीहरू खुसीले चिच्याइरहेका थिए । जेनजी आन्दोलनको दबाबका कारण केन्द्र सरकारका शिक्षामन्त्री शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पद छाड्नुपरेको थियो । त्यहाँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play