त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले जग्गा खाली गर्न ७ दिनको समय दिइएको बताए ।
सात दिनभित्र अतिक्रमित जग्गा खाली गर्न त्रिविको अल्टिमेटम

Read Complete Original Article
Published originally on अनलाइन खबर

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटीले जग्गा खाली गर्न ७ दिनको समय दिइएको बताए ।
Published originally on अनलाइन खबर

अर्यालले भनिन्, ‘मसँग तथ्यसहितका प्रमाण छन् । यहाँ–यहाँ बुथ कब्जा भयो, यहाँ धाँधली भयो र यसरी भोट हालियो भन्ने प्रमाण छ ।’ ...

‘निर्वाचन अहिले जुन परम्परात ढंगले चलिरहेको छ, चलिराखोस् भन्नुहुन्छ भने मेरो विमति छ । जे चलिरहेको छ, राम्रै छ, किन गर्नुपर्यो र ऐन ? भन्ने छ । अबको परिस्थितिमा हामीसँग त्यो सुविधा छैन ।' ...

११ मंसिर, सप्तरी । सप्तरीमा नौ महिनाभित्र एक हजार २६ मतदाता थपिएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पुरुष दुई लाख ३३ हजार ९६, महिला दुई लाख १३ हजार २८३ र अन्य २३ मतदाता गरी चार लाख ४६ हजार ४०२ मतदाता थिए । त्यसपछिका नौ महिनामा मतदाता थपिएपछि चार लाख ४७… ...

गत भदौ १० गते भोटेकोशी आएको बाढीले क्षति पु¥याएको क्षेत्रमा स्थानीयले पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम जारी राखेका छन् । बाढीले बंगुर, बाख्रा तथा कुखुरापालन फार्ममा क्षति पु¥याएपछि हराएका पशुका अवशेष खोज्न स्थानीय सक्रिय भएका हुन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा स्थानीय फूलबहादुर तामाङले भदौ १० गते आएको बाढीले क्षति पु¥याएका क्षेत्रमा पशुका अवशेष खोज्ने तथा व्यवस्थापन गर्ने काम ...