बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार अस्थायी भए पनि लोकतान्त्रिक मूल्य र प्रेस स्वतन्त्रता स्थायी हुनुपर्ने बताएका छन् ।
सरकार फेरिँदैमा प्रेस स्वतन्त्रताको मूल्य परिवर्तन हुनु हुँदैन : मुख्यमन्त्री मगर

Read Complete Original Article
Published originally on कान्तिपुर






