नेपाली उपन्यास लेखन परम्परामा सीमान्तकृत, ग्रामीण तथा दुर्गम क्षेत्रका महिलाका पीडा र संवेदनालाई मुख्य विषय बनाएर पछिल्लो समयमा थुप्रै कृतिहरूको जन्म भइरहेको पाइन्छ । ‛बैकिनी՚ पनि त्यसैको पछिल्लो कडी हुन आइपुगेको देखिन्छ । यस उपन्यासमा मूलतः कर्णालीका विकट भौगोलिक क्षेत्रका नारीहरूको दुरवस्था देखाइएको छ ।
समीक्षाः ‛बैकिनीमा प्रयुक्त नारीवादी सौन्दर्य चिन्तन՚

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






