Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

समीक्षाः 'प्रच्छाया' भित्रको जीवनबोध र समकालीन समाजको अनुहार

Share:WhatsAppFacebookX (Twitter)Telegram
समीक्षाः 'प्रच्छाया' भित्रको जीवनबोध र समकालीन समाजको अनुहार
Photo / Coverage: साहित्यपोस्ट

धिरेन अनुपमको 'प्रच्छाया' लाई नेपाली गजलको समकालीन यात्रामा प्रेम, सामाजिक यथार्थ र जीवनबोधलाई एकसाथ प्रस्तुत गर्ने प्रयासका रूपमा लिन सकिन्छ । यसको प्रकाशनले गजलकारको लामो साधनालाई पुस्तकाकार दिएको छ र पाठकलाई उनका सिर्जनासँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
समीक्षाः ब्रो-क्रेसीको उदय व्यङ्ग्यचित्र
LiteratureJust now

समीक्षाः ब्रो-क्रेसीको उदय व्यङ्ग्यचित्र

चित्रका पात्रहरूको शारीरिक बनावट, अनुहारको अतिरञ्जित आकार, हाउभाउ र पहिरनले उनीहरूलाई हास्यास्पद बनाएको छ । व्यङ्ग्यचित्रको उद्देश्य नै यथार्थलाई अतिरञ्जित गरेर त्यसभित्र लुकेको सत्यलाई अझ स्पष्ट देखाउनु हो । यस चित्रमा पनि पात्रहरू हँसिला देखिए पनि उनीहरूले प्रतिनिधित्व गर्ने सन्देश अत्यन्त गम्भीर छ । ...

साहित्यपोस्ट
संस्मरणः कान्छा ! अब म तँलाई टीका लगाउन पाउँदिनँ है !
LiteratureJust now

संस्मरणः कान्छा ! अब म तँलाई टीका लगाउन पाउँदिनँ है !

७५ वर्षसम्म दिदीको हातबाट भाइ टीका थापी रहेको म अबदेखि समाप्त भइसकेको छ । मेरी दिदी टीकाले म भाइलाई टीका नलगाइ यो धर्तीबाट विदा लिई सक्नु भएको छ । कोख एउटै, रगत एउटै, मन एउटै, माया ममता एउटर् लाम्टा चुसेको दिदीलाई मृत्युले लगीकन छाड्यो । कति निष्ठुर र कति निर्दयी रहेछ त त्यो मृत्यु ! ...

साहित्यपोस्ट
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play