काठमाडौँ । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग चिनियाँ जनसङ्घका अध्यक्ष याङ्ग वानमिङ्गले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा उनले नेपाल र चीनबिच रहिआएको ऐतिहासिक, घनिष्ठ एवं...
सभामुख अर्याल र अध्यक्ष याङ्गबिच शिष्टाचार भेट

Read Complete Original Article
Published originally on रातोपाटी






