चलिरहेको मोटरसाइकलको पछाडि बसेर एक हातले क्रिकेट बल समातेको भिडियो भाइरल भएपछि पाकिस्तानी युवक मेहरान खान चर्चामा छन् । उनको क्याच अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्रेट लीले समेत ‘अविश्वसनीय’ भन्दै प्रशंसा गरेका छन् ।
सडकमा छक्का पुग्दा मोटरसाइकलबाटै क्याच, भाइरल युवकको सपना पाकिस्तानी टोलीमा खेल्ने

Read Complete Original Article
Published originally on कान्तिपुर






