७५ वर्षसम्म दिदीको हातबाट भाइ टीका थापी रहेको म अबदेखि समाप्त भइसकेको छ । मेरी दिदी टीकाले म भाइलाई टीका नलगाइ यो धर्तीबाट विदा लिई सक्नु भएको छ । कोख एउटै, रगत एउटै, मन एउटै, माया ममता एउटर् लाम्टा चुसेको दिदीलाई मृत्युले लगीकन छाड्यो । कति निष्ठुर र कति निर्दयी रहेछ त त्यो मृत्यु !
संस्मरणः कान्छा ! अब म तँलाई टीका लगाउन पाउँदिनँ है !

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






