Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
संघीय निर्वाचनको जस्तो हुरी बतास स्थानीयमा चल्दैन : प्रचण्ड
Photo / Coverage: अनलाइन खबर

८ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् । मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर उनको थियो । ‘स्थानीय तहमा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सरकारलाई गगन थापाको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’
OthersJust now

सरकारलाई गगन थापाको चेतावनी– ‘पक्राउ गर्ने हो भने हतकडी लिएर आउनु, खाली हात जान्न’

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राज्यका अनुसन्धान तथा सुरक्षा संयन्त्रलाई राजनीतिक प्रतिशोध साँध्ने माध्यम नबनाउन सरकारलाई चेतावनी दिएका छन् । मंगलबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले सरकारको आलोचना गर्ने र प्रश्न उठाउनेहरूमाथि विभिन्न माध्यमबाट घेराबन्दी गर्ने प्रयास भइरहेको आरोप लगाएका हुन् । सरकारमाथि प्रश्न उठाउन थालेपछि आफूलाई पक्राउ गर्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले यस्ता धम्की र त्रासबाट ...

पर्दाफास
पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात
OthersJust now

पुरुष फुटबलमा पुलिसको विजयी सुरुवात

८ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । सुर्खेत रंगशालमा मंगलबार भएको समूह ए को पहिलो खेलमा पुलिसले घरेलु टोली कर्णाली प्रदेशाई २-० ले पराजित गरेको हो । पुलिसका लागि धिरेन्दर शाहले ३६औं मिनेटमा गोल गर्दे अग्रता दिलाएका थिए । सुजन मगरले ४६औं… ...

अनलाइन खबर
नक्कली प्रमाणपत्र देखाएर दुई सरकारी निकायमा जागिर, भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा
OthersJust now

नक्कली प्रमाणपत्र देखाएर दुई सरकारी निकायमा जागिर, भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुई सरकारी निकायमा नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्युठानको सरुमारानी गाउँपालिका-४ का मगरले ओखलढुंगाको रुम्जाटार माध्यमिक विद्यालय र बुटवलस्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा नियुक्ति लिन झुट्टा तथा नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आयोगको दाबी छ । मगरले रुम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष ...

पर्दाफास
नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?
OthersJust now

नेपालले पनि छाडेको हो ईपीजी प्रतिवेदन ?

प्रधानमन्त्री शाहको दुईदिने भ्रमणमा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई काम गर्न निर्देशन दिनुलाई सकारात्मक रूपमा लिनुपर्ने सीमाका जानकारहरू बताउँछन्। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement