जिल्ला प्रशासन कार्यालय संखुवासभाले बिहिबार सूचना जारी गर्दै जिल्लाभित्रका हटिया, बजार तथा पसलहरूमा प्लास्टिकजन्य माला र फूलको भण्डारण तथा बिक्री–वितरण नगर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो।
संखुवासभामा तिहारमा प्लास्टिकका माला र फूल बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध

Read Complete Original Article
Published originally on कान्तिपुर






