इटहरी : एचआइभी संक्रमण रोकथाम, यौन तथा प्रजनन स्वास्थ्य सेवाको विस्तार र जोखिममा रहेका समुदायको स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न स्थानीय सरकार तथा सरोकारवाला संस्थाबीच सहकार्य बढाउनुपर्नेमा जोड दिइएको छ । नेपाल परिवार नियोजन संघ सुनसरी
संकोच होइन, सचेतना : सुनसरीमा यसरी बदलिँदै छ यौन तथा प्रजनन स्वास्थ्यप्रतिको बुझाइ

Read Complete Original Article
Published originally on प्रदेश खबर





