शुक्लाफाँटामा जंगली हात्तीलाई रेडियो कलर लगाउने तयारी

यसबाट स्थानीय समुदायलाई समयमै सचेत गराउन तथा मानवीय क्षति, बालीनाली र भौतिक सम्पत्तिमा हुने नोक्सानी न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर






